गुरुजन

ना. [सं.]

  1. मान्नुपर्ने बाबुआमा, गुरु आदि पूज्य र ठुला व्यक्तिको समूह; आदरणीय वा मान्यवर्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)