गुरुत्व

ना. [सं.]

  1. गुरु हुनाको भाव वा अवस्था; गुरुता।
  2. गहकिलोपन; महत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)