गुरुपुष्य

ना. [सं.]

  1. ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र पर्ने र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग वा पर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)