गुरुमन्त्र

ना. [सं.]

  1. गुरुद्वारा दीक्षाका रूपमा गुप्तरूपले दिइने मन्त्र; गायत्री मन्त्र।
  2. कुनै खास कामका निम्ति योग्य वा अनुभवी व्यक्तिबाट पाइने युक्ति; प्रेरणा वा मन्त्रणा।
  3. खराब कामका निम्ति उक्साउने वा हौस्याउने सल्लाह (व्यङ्ग्यार्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)