गुरुमापा

ना. [नेवा.]

  1. नेपालको प्राचीन इतिहासमा प्रसिद्ध, फागुन शुक्ल पूर्णिमाका राति काठमाडौँको टुँडिखेलमा भोजन दिइने गरिएको एक बालभक्षक राक्षस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)