गुर्काउनु
स.क्रि.
- कुनै वस्तुलाई साहसपूर्वक पल्टाउनु; कुनै काम हिम्मतसाथ गर्नु।
- फुर्तीसाथ खानु।
- मैथुन गर्नु; बलात्कार गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)