गुर्जा

ना. [फा. गुर्ज]

  1. सुनचाँदीबाट बनाइएको विशेष खालको माङ्गलिक दण्ड वा गदा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)