गुर्र

क्रि.वि. [अ. मू. गुर्+र]

  1. गुडेको शब्द सुनिने गरी (कुनै वस्तु); कराएको वा गर्जेको आवाज आउने गरी (पेट कराउने, बाघ-भालु गर्जने, बादल गड्कने आदि किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)