गुलाम
ना. [अ.]
- कमारो; दास।
- अधीनस्थ व्यक्ति; ऐँचमा परेको मान्छे।
- दहर र मिमका बिचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)