गुलियो

ना. [सं. गुल्य]

  1. मिस्री, चिनी, मह आदिको स्वाद।
  2. त्यस्तो स्वादको; मधुर; मिठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)