गुलुब

ना. [अङ्. ग्लोब]

  1. बिजुली, टर्चलाइट आदिको बत्ती बल्ने चिम; बल्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)