गुल्टिनु

अ.क्रि.

  1. अचानक लड्नु; पछारिनु।
  2. मुन्टाको भर पर्नु; उभिन्डिनु।
  3. असफल हुनु; फेल हुनु।
  4. हार्नु।
  5. मर्नु।
  6. बिग्रनु; नष्ट हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)