गुल्ट्याउनु

प्रे.क्रि.

  1. पछार्नु; लडाउनु।
  2. मुन्ट्याउनु; उभिन्ड्याउनु।
  3. हराउनु; पराजित गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)