गुहे थाङ्ना

ना.

  1. कोक्रो नछोडेको केटाकेटीका थाङ्ना; गुहु-मूतले मुछिएको थाङ्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)