गूढ

वि. [सं.]

  1. लुकेको; गुप्त।
  2. छोपिएको; ढाकिएको।
  3. विशेष अभिप्राय लुकेको; वास्तविक अर्थ छिपेको; अर्थगर्भित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)