गूढाशय

वि.

  1. बुझ्न कठिन; गम्भीर अभिप्राय भएको।
  2. भित्री अर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)