गृहकर्मना.गृहस्थीले गर्नुपर्ने काम; गृहकार्य।घरेलु धन्दा; घरेलु काम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गृह उद्योग गृहकलह