गृहत्याग

ना.

  1. घर छोड्ने काम; गृहस्थाश्रमको त्याग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)