गृहवाटिका

ना.

  1. घरवरिपरि लगाइएको फलफूल आदिको बगैँचा; घरसँगैको फूलबारी; करेसाबारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)