गृह्य
वि. [सं.]
- घर वा घरबारसँग सम्बन्धित; घरको।
- घरमा गरिने (कर्म)।
- घरपाला; आश्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)