गेग्रिन पाखो
ना.
- रुख, बुटा केही नभएको, खर मात्र पलाउने पाखो; गेगरैगेगर भएको; रुखबिरुवा नहुने सुक्खा जमिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)