गैरी

वि. [गहिरो+ई]

  1. छेउछाउको जमिनको तुलनामा होचो; भासिएको; गहिरो; गैह्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)