गैरी जँघार

ना.

  1. कुनै नदी केही उठेको जमिनमा फैलिई पैदल वारपार गर्न सकिने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)