गैरो

वि. [√ गहिरो]

  1. वरिपरि अग्लो भई बिचमा होचो भएको; खाडलजस्तो परेको; गहिरो; गैह्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)