गैर कानुनी

वि.

  1. कानुनविरुद्ध वा कानुनद्वारा अपराध ठहरिने; अड्डा-अदालतमा मुद्दा चलाउन सकिने; अवैधानिक (व्यवहार, आचरण, काम-कुरा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)