गैह्री

वि.

  1. छेउछाउको जमिनको तुलनामा होचो; गहिरो; गैह्रो; गैरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)