गोँज

ना. [नेवा.]

  1. मसानघाटमा मुर्दा पोल्ने काम गर्ने नेवारहरूको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)