गोखरु/गोखुर
ना. [सं. गोक्षुरक]
- गाईको खुर।
- ससाना पात हुने, सेतो फूल फुल्ने एक बोट वा त्यसैको काँढावाल फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गोक्षुरक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)