गोचर

वि. [सं.]

  1. इन्द्रियग्राह्य; इन्द्रियद्वारा जानिने।
  2. इन्द्रियद्वारा ग्रहण गर्न सकिने वस्तु (रूप,रस, गन्ध,स्पर्श, शब्द आदि); इन्द्रियको विषय।
  3. गाई चर्नका लागि छाडिएको जमिन; गौचर; गौचरन।
  4. ज्योतिषशास्त्रअनुसार मानिसका नाउँका आधारमा गणना गरिने ग्रहको गति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)