गोजेरो
ना.
- श्वासनलीको समानान्तर रहेको, खाएको कुरो पेटमा जाने नली।
- सिँघान।
- सिँघाने; गोज्याङ्ग्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)