गोठेलौरी

ना.

  1. औँलामा लौरो अड्याएर खेलिने केटाकेटीको एक खेल।
  2. गोठैपिच्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)