गोती

वि. [प्रा. गोत्तीअ< सं. गोत्रिक]

  1. एकै गोत्रको;सगोत्री; गोतिया; गोतियार।
  2. उस्तै स्वभावको; अनुहार मिल्दो।
  3. अपर्झट पर्ने डरको कारण। (उदा.- तिम्रा गोतीले बिताइहाल्यो नि।) स्त्री. गोतिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)