गोत्रप्रवर्तक

वि.

  1. गोत्र चलाउने; वंशका आदिपुरुष मानिने (वसिष्ठ, भारद्वाज, काश्यप, अत्रि, विश्वामित्र, गर्ग इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)