गोदोहनी

ना. [सं.]

  1. गाई दुहुने भाँडा; गबुवा; दुधेरो; ढुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)