गोपाल
ना. [सं.]
- गाई पाल्ने व्यक्ति वा गाईको धनी; ग्वाला; गोठालो।
- श्रीकृष्ण।
- नेपालको प्रथम एक राजवंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)