गोपीचन्दन

ना.

  1. द्वारकाका सरोवरमा पाइने, वैष्णवहरूले तिलक लगाउने पहेँलो भावको माटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)