गोपुर
ना. [सं.]
- सहर, किल्ला, दरबार, मन्दिर आदिको अग्लो ठुलो ढोका; मुख्य ढोका।
- गोलोक; स्वर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)