गोप्य

वि. [सं.]

  1. लुकाउन लायक; गोपनीय।
  2. रक्षा गर्न लायक; रक्षणीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)