गोफ्ले

वि.

  1. भद्दा किसिमको; नसुहाउँदो खालको मोटो; ग्वाँचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)