गोब्रेप्वाल
ना.
- गोठबाट गोबर बाहिर फाल्न गाह्रो वा फरिकामा बनाइएको प्वाल; गोबर फाल्ने दुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)