गोमन

ना. [सं. गोनस]

  1. रिसाउँदा फणा फिँ जाउने कालो वा गहुँका रङको ज्यादै विषालु सर्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)