गोमूत्रिका
ना.
- लहरेदार रेखाका रूपमा रहने वा बन्ध एक प्रकारको चित्रकाव्य।
- एक प्रकारको अङ्कन वा गुणन-रीति।
- सुगन्धित बीज हुने एक प्रकारको घाँस; कुकुरबन्सो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)