गोरक्षक

ना. [सं.]

  1. गाईको रक्षा गर्ने व्यक्ति; गाई पाल्ने व्यक्ति; गोप; ग्वाला; अहिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)