गोरखाली
वि. [गोरखा+ली]
- गोरखामा रहने; गोरखाको।
- गोरखा जिल्लाका निवासी।
- विदेशीहरूले वीरताको ख्याल गरी नेपालीहरूलाई भन्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गोरखा+ली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)