गोरम
ना. [सं. गुड+आम्र]
- काँचो आँपका चानामा मसला हाली पागमा पकाएको लेदो खाद्य पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गुड+आम्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)