गोरा पल्टन

ना. [गोरा+पल्टन]

  1. अङ्ग्रेज आदि जातिको पल्टन वा सेना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)