गोरुजोताइना.गोरुलाई जस्तै रातोदिन काममा दल्ने काम; काममा दिइने सकस वा घोट्टा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गोरुचुटाइ गोरुतिहार