गोरो

वि. [सं. गौर]

  1. श्वेतवर्ण भएको; सेतो रङको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)