गोर्खाली

वि.

  1. गोर्खाको; गोर्खामा रहने वा बस्ने; गोरखाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)