गोलगेडी

ना. [गोल+गेडी]

  1. छुनासाथ वा कुनै वस्तुमा ठोकिनासाथ गुच्चाजस्तो डल्लो पर्ने एक प्रकारको लाम्चो किरो; बाघेकिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)